प्रगतिनगर टोल सुधार समिति
“प्रगति नगर टोल सूधार समिति”, टोखा नगर पालिका वार्ड नं. १० प्रगतिनगर टोलमा बसोवास गर्ने सम्पूर्ण सम्पूर्ण टोलबासीहरुको प्रतिनिधित्व गर्ने साझा आधिकारीक समिति हो । यहाँ बसोबास गर्ने सम्पूर्ण बासिन्दा (३८ घर धूरीहरु) ले सदस्यता लिएका छन् ।
प्रगतिनगरको बिकास, निर्माण कार्यमा अगूवाई गर्न स्थायी रुपमा बसोवास गर्ने टोलबासीहरु माझको सम्वन्धलाई सुमधुर तूल्याउने उद्धेश्यले मिति २०७४/०४/१६ मा जिल्ला प्रशासन कार्यालय काठमान्डौमा बिधिवत रुपमा दर्ता भई आफ्नो कार्य संचालन गर्दै आएको छ । यस समितिले नेपाल सरकारका बिभिन्न निकायहरु तथा टोखा नगरपालिकासँगको साझेदारीमा टोलको आवश्यकता अनूसार बाटो पिच गर्ने, खानेपानीको लाईन बिस्तार, ढल तथा बिजूलीको लाईन बिस्तारलाई ब्यबस्थीत गराउंदै आएको कुरा सर्वविदितै छ ।
यस समितिले समितिको मातहातमा रहने गरि यस टोलको बिकास निर्माण प्रक्रियालाई अझ थप चुस्त दुरुस्त बनाउन र आवश्यकता अनुरुप परियोजनालाई अगाडि बढाउनको लागि थप उपसमितिहरु निर्माण गर्न सक्नेछ ।
कार्यकारिणी समिति

गायत्री श्रेष्ठ
आध्यक्ष

दिलिप भट्टराई
उपाध्यक्ष

बालकृष्ण जिसी
सचिव

किरणहरि शर्मा
कोषाध्यक्ष

राजु प्रधान
सदस्य

पुरषोत्तम गिरी
सदस्य

शिला नेपाल
सदस्य

रम्मी आचार्य (के.सी.)
सदस्य

योगमाया घले
सदस्य
उपसमिति
प्रगतिनगर टोलसुधार समिति अन्तर्गत रहि यस टोलको बिकास निर्माण प्रक्रियालाई अझ थप चुस्त दुरुस्त बनाउन र आवश्यकता अनुरुप परियोजना अगाडि बढाउनको लागि थप उपसमितिहरु निर्माण गर्न सकिने भएकोले जस अनुसार उपसमिति अन्तर्गत रहने गरि “प्रगतिनगर ढलान तथा खानेपानी योजना उपभोक्ता समिति” निर्माण भएको छ | यस समितिका पदाधिकारीहरुको विवरण यस प्रकार रहेको जानकारी गराइन्छ |
प्रगतिनगर ढलान तथा खानेपानी योजना उपभोक्ता समिति

भरत प्र. अधिकारी
अध्यक्ष

रामेश्वर कोइराला
सचिव

रम्मी आचार्य (केसी)
कोषाध्यक्ष

गणेश जोशी
सदस्य

कृष्ण कुमारी गुरुङ
सदस्य

लक्ष्मी देबी पाण्डे
सदस्य

गंगा बानिया
सदस्य