आदरणीय टोलबासी दाजुभा तथा दिदी बहिनीहरु,
विषय: खाने पानी पाइप जोड्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा महाराजगंज शाखा कार्यालायाले होलचेंज वरपर नयाँ पाइप जोड्ने अनुमति दिएको जानकारी सहित आजको मितिले १५ दिन भित्रमा फारम भरि दर्ता गर्नु पर्नेछ । समय भित्र फारम नभरी ढिला सुस्ती भएमा तत् पश्चात पिचमा हुन सक्ने क्षति सम्बन्धित व्यक्तिले बेहोर्नु पर्ने जानकारीगराउदछौ ।
ढलान तथा खानेपानी उपभोक्ता समिति
प्रगतिनगर