ढलान तथा खानेपानी उपभोक्ता समिति, प्रगतिनगरको सूचना

ढलान तथा खानेपानी उपभोक्ता समिति, प्रगतिनगरको सूचना

आदरणीय टोलबासी दाजुभा तथा दिदी बहिनीहरु, विषय: खाने पानी पाइप जोड्ने सम्बन्धमा । उपरोक्त सम्बन्धमा महाराजगंज शाखा कार्यालायाले होलचेंज वरपर नयाँ पाइप जोड्ने अनुमति दिएको जानकारी सहित आजको मितिले १५ दिन भित्रमा फारम भरि दर्ता गर्नु पर्नेछ । समय भित्र फारम नभरी ढिला...